Connect with us
Kapilvast Forest

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट

२०८२, १६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं –

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट विजियोजन गरेका हुन् ।आर्थिक वर्ष २०८१/०८२ मा २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu