Connect with us
Kapilvast Forest

राजावादी प्रदर्शनका कारण करिडोर क्षेत्रमा ट्राफिक अस्तव्यस्त

२०८२, १७ जेष्ठ शुक्रबारमा प्रकाशित

१६ जेठ, काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग राख्दै राजावादीहरूले गरेको प्रदर्शनका कारण काठमाडौंको माइतीघर–मण्डला, बबरमहल, नयाँ बानेश्वर लगायत नदी करिडोरको सवारी आवागमन प्रभावित भएको छ ।

हिजोबाट सुरु भएको राजावादीहरूको आन्दोलन राजसंस्था पुनर्स्थापना नभएसम्म जारी रहने बताइएको छ ।

राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसमेतको सहभागीतामा जारी आन्दोलन आज पनि जारी छ ।आन्दोलनका कारण काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको हो । सवारी आवागमन प्रभावित भएपछि सर्वसाधरणहरू चर्को घाममा सडकमै लाम लागेर बस्न बाध्य भएका छन् ।हिजो बिहीबार भने रत्नपार्क क्षेत्रमा प्रदर्शन भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu