Connect with us
Kapilvast Forest

रुकुम पश्चिममा चट्याङ लागेर महिलाको मृत्यु

२०८२, ९ असार सोमबारमा प्रकाशित

काठमाडौ‌ँ-

रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गनेशा एक्कासी बेहोश भएकी थिइन्। तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो। चिकित्सकले गएराति नै उनलाई मृत घोषणा गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu