Connect with us
Kapilvast Forest

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

५ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको उपनिर्वाचनको मतगणनामा नेपाली कांगेसका उम्मेदवारले अग्रता लिएका छन् ।आइतबार दिउँसो सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ६ हजार ८ सय ५७ र नेकपाका उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय २३ मत पाएका छन् ।यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राईले विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu