Connect with us
Kapilvast Forest

मोदीले ‌ओलीलाई शीघ्र स्वास्थ्यलाभको शन्देश पठाए

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं, मंसिर १५-प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिठी पठाएका छन्।शनिबार भारतीय दूतावासमार्फत प्राप्त भएको पत्रमा मोदीले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।यस्तै भुटानका प्रधानमन्त्री डाक्टर लोटे छिरिङले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली गत मंगलबारदेखि अस्पतालमा छन्। एपेन्डिसाइटिस भएपछि मंगलबार बिहान उनी अस्पताल भर्ना भएका थिए। सोही दिन उनको शल्यक्रिया भएको छ। उनी अझै केही दिन अस्पतालमै रहनेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu