Connect with us
Kapilvast Forest

भुटानविरुद्ध रौनकको शतक

२०८२, १७ असार मंगलवारमा प्रकाशित

काठमाडौं –

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाली ब्याट्सम्यान रौनक श्रीवस्तवले शतक पूरा गरेका छन्।मलेसियामा जारी प्रतियोगिताअन्तर्गत भुटानविरुद्धको खेलमा  रौनकले ९५ बलमा शतक पूरा गरेका हुन् ।

भुटानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले अहिले ३९ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर २५५ रन बनाएर खेलिरहेको छ।  नेपालका सिवान्स बजगाईंले अर्धशतक पूरा गरेका छन्।

रौनकले सिवान्ससँग मिलेर ९१ रनको साझेदारी गरे। यस्तै उनले सुगम बुढाथोकीसँग ७२ रनको पाटनरसिप गर्दा सुगम ३८ रन बनाएर आउट भए। यसैगरी उनले क्रिजमा रहेका जोय थापासँग ७८ रनको साझेदारीमा खेलिरहेका छन्। यस अघि नेपाली युवा ब्याटर प्रसिद्ध जोशीले इन्डोनेसियाविरुद्ध शतक हानेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu