Connect with us
Kapilvast Forest

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेकी बालिकाको मृत्यु

२०८२, १ श्रावण बुधबारमा प्रकाशित

चितवन-

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ। सोही अस्पतालमा कार्यरत कर्मचारी भरतपुर–१० का विकास मगरकी छोरी ५ वर्षीया अन्जनाको खेल्ने क्रममा सोमबार दिउँसो अचानक सेफ्टी ट्याङकीमा खस्दा तत्काल उद्धार गरिएको थियो। उनको सोही अस्पतालमा उपचार भई रहेको थियो। गम्भीर अवस्थामा रहेकी बालिकाको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu