Connect with us
Kapilvast Forest

सप्तरीमा एकजना मृत भेटिए

२०८२, ११ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ –

सप्तरीको डाक्नेश्वरीमा शुक्रबार एकजना मृत फेला परेका छन्। डाक्नेश्वरी नगरपालिका-६ कुशहाका २७ वर्षीय रामकिसुन राय मृत फेला परेका हुन्।बिहीबार बेलुकी ६ बजे घरबाट हराएका राय कोशी पम्प नहरको छेउमा शुक्रबार मृत फेला परेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए। रातभर परिवारको सम्पर्कमा नआएपछि आफन्त तथा स्थानीयले खोजतलास गर्ने क्रममा राय मृत भेटिएका थिए ।

उनको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता बस्नेतले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu