Connect with us
Kapilvast Forest

अमेरिकाद्वारा दर्जनौँ मुलुकमा नयाँ करको घोषणा

२०८२, १७ श्रावण शुक्रबारमा प्रकाशित

teump

अमेरिकाले विश्वका दर्जनौँ मुलुकमा नयाँ करको घोषणा गरेको छ। घोषणा गरिएको नयाँ कर शुक्रबारदेखि नै लागू हुनेछन्, जसमा १० प्रतिशतदेखि ४१ प्रतिशतसम्मको नयाँ शुल्क लगाउने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन्।   ट्रम्पको नयाँ करले एसियाली मुलुकहरू नराम्रोसँग प्रभावित भएका छन्। राष्ट्रपति ट्रम्पले दर्जनौँ मुलुकहरूका लागि नयाँ कर घोषणा गर्दै क्यानडाको भन्सार शुल्क ३५ प्रतिशत पुर्‍याएका छन्। ट्रम्पको पछिल्लो कदमबाट दबावमा परेका विदेशी नेताहरूले मनन गर्न उनलाई दबाब दिइरहेका ह्वाइट हाउसले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu