Connect with us
Kapilvast Forest

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु

२०८२, २२ श्रावण बुधबारमा प्रकाशित

karenta-lagyo

विराटनगर-

झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।मंगलबार गौरादह नगरपालिका(४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu