Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

kp oli

काठमाडौ– एपेन्डिसाइटिसको उपचार गराएर अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज हुने सम्भावना छ । बिहीबार बिहान बसेको चिकित्सकहरुको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको र अहिलेजस्तै स्वास्थ्य सुधार भइरहेमा आज साँझसम्म डिस्चार्ज गर्न सकिनेबारे छलफल भएको थियो ।स्वास्थ्यमा कुनै थप समस्या नआएमा प्रधानमन्त्रीलाई आज साँझ वा भोलिसम्म डिस्चार्ज गरिने भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj