कर्णाली हिउँ (फोटोफिचर) २०८२, ११ माघ शनिबारमा प्रकाशित कर्णाली प्रदेशको मुगु लगायत हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा गए राति बाट हिमपात भएको छ । यो बषको हिँउदको पहिलो हिमपात हुँदा स्थानीय बासिन्दा हिउँदे अन्न बाली र फलफुल तरकारी खेति राम्रो हुने भन्दै खुसि भएका छन । तस्विर : दानबहादुर बुढा सम्बन्धित शीर्षकहरू: अर्को सौन्दर्य हेर्न र संस्कृति बुझ्न चखेवा भञ्ज्याङ(तस्विरहरु) छुटाउनुभयो कि? स्वर्गद्वारी तीर्थस्थल : नेपालको धरोहर