Connect with us
Kapilvast Forest

शिवराजको भवन निर्माण नगर्न सर्वोच्चद्धारा आदेश जारी

२०७६, २० मंसिर शुक्रबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु मंसीर २०,

कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निर्माण नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । शिवराज नगरपालिकाको भवन निर्माणका विषयमा पटक पटक विवाद हुदै आएको छ । नगरपालिकाको भवन रहटकोल गाँउको पश्चिम तर्फ निर्माण गर्न ठेक्का समेत भैसकेको छ ।
सर्वोच्च अदालतले आदेशले जारी गर्दै उक्त विवादित जग्गामा कुनै निर्माण कार्य नगरी यथास्थितीमा राख्नु भनी आदेश जारी गरेको छ । सर्वाेच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ख) बमोजिम सुविधा र सन्तुलनको दृष्टीकोणले विपक्षीहरुको नाममा यो अन्तरिम आदेश जारी गरेको जनाएको छ । सर्वोच्च अदालतले मंसीर २३ गते सुनुवाई मिति तोकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu