Connect with us
Kapilvast Forest

तुलसीपुरमा एमालेको झण्डा जलाउने तीन जना पक्राउ

२०८२, ९ फाल्गुन शनिबारमा प्रकाशित

दाङ । तुलसीपुरको वीरेन्द्र चोकमा नेकपा एमाले को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–४, हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर उप–महानगरपालिका–६, गाइडर निवासी २४ वर्षीय विक्रम परियार रहेका छन् ।

यसअघि प्रहरीले तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ गरेको थियो । अहिलेसम्म तीन जना पक्राउ परिसकेको भन्दै अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu