Connect with us
Kapilvast Forest

जीप दुर्घटना हुँदा चालकको मृत्यु

२०८२, ९ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौँ । बैतडीको शिवनाथ गाउँपालिका–१ मा शुक्रबार राति जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चालक २६ वर्षीय केशव सिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४-०११ ज ००६९ नम्बरको जीप राति करिब ११ बजेतिर सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी नायब निरीक्षक सुरज सिंहले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu