Connect with us
Kapilvast Forest

एमाले अध्यक्ष ओली पक्राउ, भद्रकाली ल्याइयो

२०८२, १४ चैत्र शनिबारमा प्रकाशित

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । उनीलाई सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित घरबाट प्रहरीले पक्राउ गरेको हो ।

जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनको सुरुवातको रुपमा ओली पक्राउ परेका हुन ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलि शनिबार बिहान ५ः०० बजे गुण्डु पुगेर ओलीलाई पक्राउ गरेको हो । गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौ जिल्ला प्रहरी परिसर भद्रकाली ल्याइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu