Connect with us
Kapilvast Forest

पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसइई परीक्षा दिने

२०८२, १३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई ) को तयारी पूरा भएको जनाएको छ ।

चैत १९ गतेदेखि सुरु भएर २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुदै छन् ।

एसइईमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुदैछन् । भने जापानबाट समेत २३ जनाले बिद्यार्थीले परीक्षा दिँदै छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu