Connect with us
Kapilvast Forest

एमाले प्रमुख सचेतकमा ऐन महर

२०८३, ११ बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् ।

संसदीय दलका नेता रामवहादुर थापा बादलले बझाङबाट निर्वाचित युवा नेता महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

महरलाई नेकपा एमाले संघीय संसदीय दलको विधान २०७७ बमोजिम २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको प्रमुख सचेतकको रूपमा काम गर्ने गरी मनोनयन गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu