राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।दुईतिहाइनजिकको सुविधाजनक बहुमतको सरकारले संसद् अधिवेशन स्थगन गर्दै १४ वैशाखमा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
