Connect with us
Kapilvast Forest

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले दिए राजीनामा 

२०८३, १७ बैशाख बिहीबारमा प्रकाशित

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका छन्। केहीबेर अघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा बुझाएका हुन्। ‘हामीले आजै प्रधानमन्त्री कार्यालयमा पुगेर राजीनामा गरेका छौँ,सरकारलाई सहज होस् भनेर राजीनामा बुझायौँ,’ टियूका रेक्टर खड्ग केसीले भने, ‘तीनैजना पुगेर  कुलपतिसमक्ष राजीनामा बुझायौँ ।’

हाल सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने गरी अध्यादेश ल्याउँदै छ । सोही आधारमा पदाधिकारीले राजीनामा दिएका हुन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu