Connect with us
Kapilvast Forest

सुकुम्बासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो : हर्क

२०८३, २८ बैशाख सोमबारमा प्रकाशित

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्बासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु भएको भनाइ राखेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले उक्त भनाइ राखेका हुन्। उनले घरबस्ती भनेकै नेपाल भएको बताए । ‘घरबस्ती भनेकै नेपाल हो । सुकुम्बासीको नाममा, बाटोको नाममा, कहिले के कहिले केको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो,’ साम्पाङले लेखेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu