पत्रकार किशोर श्रेष्ठको घरमा प्रहरी पुग्यो २०८३, १ कार्तिक शनिबारमा प्रकाशित काठमाडौं – सरकारले दशैं बिदा शुरु भएकै दिन बरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न घरमै प्रहरी पठाएको छ । अहिले भर्खरै नख्खुस्थित श्रेष्ठको घरमा प्रहरी पसेको छ । श्रेष्ठले आफ्नो घरमा प्रहरी पसेको जानकारी वकिललाई गराएका छन् । सम्बन्धित शीर्षकहरू: छुटाउनुभयो कि? राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना थप समाचार राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना दशैंको सातौं दिन, घर–घरमा फूलपाती भित्र्याइँदै दशैंमा गौतमबुद्ध पोलिक्लिनिकको दुईदिने विशेष अफर, सुगर जाँच निःशुल्क यशोधराका ढाई सय बढी कर्मचारी दशैंमा पनि तलबविहीन नेपाली कांग्रेस सभापतिद्वारा चाडपर्वको शुभकामना उपल्लो डोल्पा अर्थात शे फोक्सुण्डो (फोटोफिचर) Advertisement Advertisement Advertisement