Connect with us
Kapilvast Forest

३४ वर्षीया मरिन विश्वकै कान्छी प्रधानमन्त्री

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

काठमाडाैं मंसिर २४-फिनल्याण्डकी नेतृ सान्ना मरिन विश्वकै कम उमेरकी बहालवाला प्रधानमन्त्री बन्ने भएकी छन् ।३४ वर्षीया मरिनले फिनल्यान्डको गठबन्धन सरकारको नेतृत्व गर्ने पक्का भएसँगै उनी विश्वकै बहालवाला कान्छी प्रधानमन्त्री हुन लागेकी हुन् ।फिनल्यान्डको भने उनी तेस्रो महिला प्रधानमन्त्री हुनेछिन् । नयाँ पत्रिकामा खबर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu