Connect with us
Kapilvast Forest

कर्मचारी सरुवाका लागि नयाँ मापदण्ड

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं । सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई निश्चित मापदण्ड बनाएर सरुवा गर्ने भएको छ ।राज्य व्यवस्था समितिमा सोमबार संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धबारे छलफल गर्ने बसेको उपसमिति बैठकमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई निश्चित मापदण्ड बनाएर मात्र सरुवा गर्ने सहमति भएको हो । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu