Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

सिन्धुपाल्चोक, मंसिर २९ । कालिन्चोक भगवतीको दर्शन गरी भक्तपुर फर्कदैं गरेको बस सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटनामा परेको छ ।बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस लामोसाघु जिरी सडक खण्डको ६ किलोबाट ५ सय मिटर तल खसेको छ ।आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए ।घटनास्थलमा प्रहरी पुगिसकेकोले उद्धारकार्य भइरहेका र मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu