Connect with us
Kapilvast Forest

आज २०७६ पुस २ गते बुधबारको राशिफल

२०७६, २ पुष बुधबारमा प्रकाशित

मेष : धनको सुख बढ्नेछ , व्यवसायमा लाभ मिल्नेछ ।

वृष : यात्राको सुख मिल्नेछ , उत्साहका साथ काम बन्नेछ ।

मिथुन : भोजनको सुख मिल्नेछ , इष्टमित्र भेटघाट हुनेछ ।

कर्कट : काममा प्रशंसा आउनेछ , खुसियालीमा दिन बित्नेछ ।

सिंह : काममा व्यस्तता हुनेछ , सामाजिक पहिचान मिल्नेछ

कन्या : आम्दामी कम हुनेछ , सुखसयलमा मस्ती मिल्नेछ ।

 

तुला : राजनीतिमा लाभ मिल्नेछ , पदको सम्मान हुनेछ ।

वृश्चिक : घरको काममा रुचि जानेछ ,लामो यात्रा तय हुनेछ ।

धनु : काममा साथ मिल्नेछ , विरा्ेधी पर जानेछन् ।

मकर : स्वास्थ्यमा समस्या आउनेछ , काममा व्यवधान पर्नेछ ।

कुम्भ : विमार पर भाग्नेछ , पशुचौपाय बाट फाइदा हुनेछ ।

मीन : खेलकुदले साथ दिनेछ , भ्रमणमा रुचि हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुति जयवागेश्वरी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj