Connect with us
Kapilvast Forest

प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय तेक्वान्डो प्रतियोगिता हुने

२०७६, २ पुष बुधबारमा प्रकाशित

काठमाडाैं । प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय तेक्वान्डो प्रतियोगिता हुने भएको छ । नागदह तेक्वान्डो डोजाङ्गको आयोजनामा पुस ४ र ५ गतेबाट तेक्वान्डो प्रतियोगिता हुने भएको हो ।

तेक्वान्डोका मुख्य प्रशिक्षक कविराज मालीका अनुसार प्रतियोगितामा १३ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहनेछ ।

५५ वटा स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा फाइटतर्फ ४७ र पुम्सेमा ८ पदक रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu