Connect with us
Kapilvast Forest

२०७६ पुस ७ गतेकाे राशिफल

२०७६, ७ पुष सोमबारमा प्रकाशित

आज २०७६ पुस ७ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष- काममा व्यवधान आउनेछ । आफन्तसंग असन्तुष्टि रहनेछ ।

वृष- घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ ।

मिथुन- भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।

कर्कट- पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।

सिंह- मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।

कन्या- भाइ बन्धुको सहयोग बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।

 

तुला- व्यापार व्यवसायमा लाभ हुनेछ । अरुको सहयोग मिल्नेछ ।

वृश्चिक- राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।

धनु- धार्मिक रुचि बढ्नेछ । अनावस्यक काममा दिन बित्नेछ ।

मकर- व्यापार राम्रो हुनेछ । आर्थिक सहयोग पाइनेछ ।

कुम्भ- राजनीतिक साथ मिल्नेछ । पद प्रतिष्ठाको सुख मिल्नेछ ।

मीन- वैदेशिक काम बन्नेछ । अधुरा काम सुचारु हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी