Connect with us
Kapilvast Forest

काठमाडौं बाट हतियारसहित पक्राउ

२०७६, ९ पुष बुधबारमा प्रकाशित

काठमाडौं । प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।रामेछाप मन्थली नगरपालिका १३ घर भई हाल चुनिखेल १३ बस्ने ३५ वर्षीय रोशन बर्देवालाई पक्राउ गरिएको हो । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा बर्देवा पक्राउ परेका हुन् ।उनी भगौडा आर्मी भएको प्रहरीले जनाएको छ । प्रहरी अपराध महाशाखले उनीमाथि थप अनुसन्धान भइरहेको बतायो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj