Connect with us
Kapilvast Forest

मोटरसाइकल ठोक्किँदा मृत्यु

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

accident

 

नेपालगञ्ज – लडियामा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि कोहलपुरतर्फ गइरहेको भे ८ प ४६४ नम्बरको मोटरसाइकल सोही दिशातिर गइरहेको लडियामा पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक सुर्खेत लेकबेसीका गणेश नेपालीको मृत्यु भएको हो ।

शनिबार राती नौ बजे गनापुरमा दुर्घटना भएको थियो । ४० वर्षीय नेपालीको उपचारको क्रममा आइतबार बिहान पौने चार बजे नर्सिङहोममा मृत्यु भएको हो । रातीमा हुस्सु लागेकाले दुर्घटना भएको आकलन गरिएको छ ।

दुर्घटना भएको मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने लडिया कसको हो खुलेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu