Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।बुधबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनु भयो ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो। सर्वोच्चले नेकपालाई खारेज गरेपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन्।

दुई दल अलग भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा पनि छलफल हुने बताइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu