Connect with us
Kapilvast Forest

काठमाडौंका १२ रुटमा सवारी चलाउन निषेध

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं-शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १२ रुटमा बिहीबार बिहानदेखि सवारी चल्नमा रोक लगाएको छ ।

चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातपर्फ,तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फलगायतका १२ स्थानका रुटमा सवारी निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जारी गरेको सूचनामा उल्लेख छ। साथै महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu