अधिकारी वंश प्रतिष्ठान अर्घाखाँचीकाे अध्यक्षमा शालिकराम अधिकारी चयन
अर्घाखाँची-अधिकारी बंस प्रतिष्ठान अर्घाखाँचीको दोस्रो अधिबेसन सम्पन्न भएकाे छ । शितगंगा ४ अमराईमा सम्पन्न अभिबेसनले सालिकराम अधिकारी को अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेकाे छ ।
जसको उपाध्यक्षमा तिलकमणी अधिकारी , सचिवमा कृष्ण अधिकारी सह-सचिव भुवनी शंकर अधिकारी ,कोषाध्यक्षमा दुर्गा अधिकारी , चयन हुनु भएको छ ।
यस्तै सदस्यमा खुमानन्द अधिकारी, दिपक अधिकारी, मत्रिलाल अधिकारी, सुजता अधिकारी, उमानन्द अधिकारी बासुदेब अधिकारी , तारा प्रसाद अधिकारी रहनु भएको छ ।