Connect with us
Kapilvast Forest

बैठक सकाएर माधव नेपाल भेट्न हिँडे प्रचण्ड

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही समयअघि सकिएको छ । आजको बैठक कुनै निर्णय भने गरेन । तर एमालेमा गएका सांसदहरुलाई कारवाही गर्ने, पार्टीको नाम परिवर्तन गर्ने लगायतका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

बैठक सकिएलगत्तै अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न जानु भउको ।छ ।

एमालेको माधव नेपालसमूह र माअ‍ोवादी केन्द्रबीच एकता गर्ने विषयमा पनि नेताहरुले छलफल चलाएका छन्। संयुक्त पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा नेताहरुबीच अनौपचारिक रुपमा छलफल चलाइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu