Connect with us
Kapilvast Forest

माओवादीको केन्द्रीय कमिटी बैठक जारी

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको नेता रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिनु भयो ।

आइतबारबाट सुरु भएको बैठकले पार्टीको नाम फेर्नेलगायतका ६ वटा एजेन्डा तय गरेको थियो । सोही विषयमा आज पनि छलफल हुने नेताहरुले बताएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu