Connect with us
Kapilvast Forest

बलात्कार गरेको आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ

२०७७, ४ चैत्र बुधबारमा प्रकाशित

rape

स्याङ्जा– बलात्कारको आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका १३ विसौनीका हीराबहादुर घर्तीले सुस्त मनस्थितकी २७ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा गत फागुन २१ गते प्रहरीले पक्राउ गरेको हो ।

घर्तीलाई जंगलमा प्रहरीले रंगेहात पक्राउ गरेको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj