Connect with us
Kapilvast Forest

किलो गाँजासहित सर्लाहीबाट एक युवक पक्राउ

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

gaja

जनकपुरधाम – २ किलो गाँजासहित सर्लाहीबाट एक युवक पक्राउ परेका छन् ।प्रहरीद्वारा सवारीसाधन चेकजाँचका क्रममा बसमा सबार एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका हुन् ।

सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका९७ मा चेकजाँच गर्दा बसमा सबार १९ वर्षीय सुवास मोक्तान २ किलो २०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए । उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिनु भयो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu