काठमाडौं-२३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा एमाले प्रवेश गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा २३५ जना उद्योगी व्यवसायीहरु एमालेमा प्रवेश गरेका हुन ।
विभिन्न उद्योगी व्यवसायीहरुसँग प्रधानमन्त्रीसँग आफ्ना समस्याहरु राखेको छन् ।