प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी प्रम खानको स्वास्थ्यलाभको कामना
काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको स्वास्थ्य लाभ र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले आज बेलुकी ट्वीट गरी सो कामना गरेका हुन्। केही दिन अघि कोरोना खोप लगाएका खानमा शनिबार कोरोना पुष्टि भएको थियो। हाल उहाँ आइशोलेशनमा रहनु भएको छ ।

K P Sharma Oli
@kpsharmaoli
9घं॰I wish Prime Minister of Pakistan H.E.
@ImranKhanPTI wellness and speedy recovery from COVID-19.