Connect with us
Kapilvast Forest

खनाल-नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडौं- यसैबीच नेकपा एमालेको खनाल-नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ ।पार्टीले सोधेको स्पष्टीकरण बुझाएको भोलिपल्ट आफू निकट केन्द्रीय सदस्यहरुसँगको छलफलमा वरिष्ठ नेता नेपालले पार्टीमै रहेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने बताउनुभएको हो ।

पार्टीले स्पष्टीकरण सोधेपछि एमाले विभाजित हुने आशंका गरिरहेका बेला सो समूहले पार्टीमै रहेर संघर्ष गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

यस्तै पार्टीको संसदीय दलको बैठकमा सांसदहरु सहभागी हुने पनि सो समूहले निर्णय गरेको छ ।दलको बैठकमा खनाल र नेपाल भने नजाने बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu