Connect with us
Kapilvast Forest

फ्रेन्च मिडफिल्डर कान्टेले विश्वकप छनौटका बाँकी दुई खेल गुमाउने

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

एजेन्सी – फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेले विश्वकप छनौट अन्तर्गतका बाँकी दुई खेल गुमाउने भएका छन् ।

कान्टेले बुधबार राति युक्रेनविरुद्धको खेलमा घाइते भएका थिए । विश्वकप छनोट अन्तर्गत फ्रान्सले अब काजकिस्तान र बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ ।

फ्रान्सले काजकिस्तानसँग आइतबार र बुधबार बोस्नियासँग खेल्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu