महाराजगंजमा दुई दिने निशुल्क आँखा शिविर सञ्चालन हुने
कपिलवस्तु-कपिलवस्तुको महाराजगंज नगरपालिकामा दुई दिने निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज द्वारा सञ्चालित छन्द (कालेवावु)नारायणि आँखा अस्पताल बहादुरगंज कपिलवस्तुको प्राविधिक सहयोग र शिवराज नगरपालीकाको ब्यवस्थापनमा आगामी चैत २० र २१गते निशुल्क आखाँ जांच एवम अप्रेशन सहितकोे निशुलक आँखा शिविर हुने भएको छ ।
आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत महाराजगंज नगरपालिका ९ शान्तीनगर, स्थित मो सलिम इस्लामिक प्रा. बि .मा आार्थिक अभावले उपचार गर्न नसकि वषौँदेखि आँखाको ज्योति गुमाएर, रोग पालेर बसेका अति विपन्नहरुलाई सेवा दिन लागिएको नेत्रज्योति संघ नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज द्वारा सञ्चालित छन्द(कालेवावु )नारायणि आँखा अस्पताल बहादुरगंजका प्रशासकिय अधिकृत प्रमुख प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनु भयो ।
