Connect with us
Kapilvast Forest

नेप्से १२.८८ अंकले बढ्यो, ७ अर्ब १८ करोडको कारोबार

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

nepse high

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) दोहोरो अंकले बढेको छ । हिजो बुधबार नेप्से ४३.३६ अंकले बढेर दुई हजार छ सय १९ दशमलब ०३ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज नेप्से १२.८८ अंकले बढेर दुई हजार छ सय ३१ दशमलब ९० विन्दुमा पुगेको छ भने आज ७ अर्ब १८ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu