कपिलवस्तुमा भोली शुक्रवार देखि हातिपाईले विरुद्धको औषधि खुवाईदै
करिव ७ हजार नागरिकलाई औषधि शेवन गराउने लक्ष्य राखिएको पनि उहांले वताउनुभएको छ । प्रमुख पौडेलले कोही पनि औषधि शेवनवाट छुटन नहुने र स्वास्थ्यकर्मीको प्रत्क्षय निगरानीमा औषधि शेवन गराउने वताउनुभएको हो ।