Connect with us
Kapilvast Forest

पूर्वप्रधानसेनापति राणाको निधन

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

काठमाडौँ– पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन भएको छ । नेपाली सेनाका पूर्वप्रधानसेनापति राणाको आइतबार निधन भएको हो ।छाउनी अस्पतालमा राणाको ९१ वर्षको उमेरमा निधन भएको अस्पताल नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

राणा २०४० देखि २०४४ सालसम्म नेपाली सेनाको सेनापति थिए । निमोनियाका कारण उनको निधन भएको जनाइएको छ ।उनको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu