Connect with us
Kapilvast Forest

बर्दियामा समातिएको नरभक्षी बाघलाई सदर चिडियाखानामा राखियो

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

काठमाण्डौ – आइतवार बर्दिया राष्ट्रिय निकुञ्जमा समातिएको नरभक्षी बाघलाई ललितपुरमा रहेको सदर चिडियाखानामा राखिएको छ ।

बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो । यो नरभक्षी बाघले आइतवार बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न हात्तीसहित गएका हात्तीसारमा कार्यरत कर्मचारीलाई आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर गुडगाउँ बस्ने ३४ वर्षका पुलिसराम थारूको ज्यान गएको थियो ।

यही बाघले केही अगाडि पनि निउरो टिप्न गएकी एक महिलालाई समेत मारेको आशङ्का गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका हरिभद्र आचार्यले बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu