Connect with us
Kapilvast Forest

रास्टिय युवा संघ नेपाल शितगङ्गा नगरपालिकामा वाड कमिटी गठनमा तिब्रता

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

अर्घाखाँची – शितगङ्गा नगरपालिकाको विभिन्न वाडमा रास्टिय युवा संघ नेपालले वाड कमिटी गठन प्रकृयालाई तिब्रता दिएको छ शितगङ्गा नगरपालिका वाड न.क्रमशः २,३,४,५,८,९,११,१२ काम्रेड कमिटी गठन भइसकेको अरू रहेका वाड भोलिनै सकिने शितगङ्गा नगरपालिका रास्टिय युवा संघका संयोजक तिलक अधिकारिले जानकारी गराउनु भएको छ।

वाड न. २ सितापुरमा संयोजक निम बहादुर सुनार (बब्लु) सह-संयोजक बेग बहादुर गुरुङ्ग, सचिब प्रकाश क्षेत्री,सह-सचिब कमल न्यौपाने सहित ३५ सदस्यीय वाड कमिटी गठन गरिएको रास्टिय युवा संघ वाड इन्चार्ज सुनिल गुरुङ्गले जानकारी दिनु भएको छ।

तेस्तै वाड न.३ ठाडामा संयोजक हुम बहादुर थापा सह-संयोजक वसन्त पुरी, सचिब भुवन बेल्बासे,सह-सचिब झबिन्द्र बेल्बासे सहित सहित ३३ सदस्यीय कमिटी गठन गरिएको जानकारी दिएका छन।

तेस्तै वाड न ४ अमराई संयोजक हुम बहादुर बिक सह-संयोजक सुसिल पौडेल, सन्तोष खनाल,केशब क्षेत्री, सचिब शर्वण आचार्य,सह- सचिब दिपक बिक लगाएत ३५ सदस्यीय कमिटी गठन गरिएको अधिकारिले जानकारी दिएका थिए, तेस्तै वाड न ५ का संयोजक गोबिन्द जिसि सह संयोजक शान्ता पौडेल , सचिब शम्भु अधिकारी सहित ५१ सदस्यीय वाड कमिटी गठन गरिएको जानकारी दिएका छन।

वाड न ८ अन्तरगत संयोजक रिम बहादुर सुनार, सह-संयोजक प्रेम बहादुर श्रेष्ठ,भिम सिंह पुन, अविनास सुबेदी, सचिब लुम बहादुर खनाल, सह-सचिब पदम सुनार सहित ३९ सदस्यीय वार्ड कमिटी गठन गरिएको जानकारी दिएका छन।

तेस्तै वाड न ९ अन्तरगत संयोजक टोप बहादुर राना , सह-संयोजक गणेश बहादुर पुन सिंह घर्ती, दिपक बोहोरा, सचिब भोज बहादुर सारु सह-सचिब मधु खत्री,सहित ३१ सदस्यीय वाड कमिटी गठन गरिएको नगर संयोजक अधिकारिले जानकारी दिए,

वार्ड न ११ मा संयोजक गिरि राज भुषाल, सह संयोजक दिपक बेल्बासे सचिब धर्म रोक्का , सहित २१ सदस्यीय वार्ड कमिटी गठन गरिएको जानकारी दिएका छन तेस्तै वाड न १२ मा संयोजक बासुदेव राना, सह-संयाेजक बिक्रम समाल, सचिव टेकराज पाैडेल, सह सचिव,जुन बहादुर नेपालि सहित २४ सदस्यीयको वाड कमिटी गठन गरिको रास्टिय युवा संघ नेपालका सितगङ्गा नगर सचिवालय सदस्य वार्ड १२ का ईन्चार्ज ऋषिकेश बिकले जानकारी दिनु भएको छ।

भोलि वाड न १ सुबर्खाल मन्द्रे लगाएत वाड १३ र १४ मा पनि रास्टिय युवा संघ नेपाल शितगङ्गा नगर सचिब हरि खनालले जानकारी दिनु भएको छ। आगामी दिनमा हाम्रो अभियानमा जोडिने साथिहरुलाई सदैब ढोका खुल्ला रहेको बताउनु भएको छ। अब रास्टिय युवा संघ नेपाल शितगङ्गाका युवाले केही नया ढंगले संगठन बिस्तार गर्दै युवालाई हरेक क्षेत्रमा नेतृत्व गर्दै लैजाने प्रतिबद्धता सहित आर्थिक नैतिक र भौतिक रुपमा सहयोग सहित हातेमालो गरेर संगठन बलियो बनाउने संयोजक अधिकारिले दाबी समेत गरेका छन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu