Connect with us
Kapilvast Forest

नयाँ सरकार गठनको लागि तिन दलकाे बैठक

२०७७, २७ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं – नयाँ सरकार गठनको लागि प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाउनु भएकाे तीन दलीय बैठक देउवा निवास बूढानीलकण्ठमा जारी छ । बैठकमा कांग्रेसबाट देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, बिजयकुमार गच्छेदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत शिर्ष नेताहरुकाे सहभागी भएता छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे बिकल्पमा नयाँ सरकार गठनबारे ठाेस निर्र्णाय गर्न तिन दल एकै स्थानमा बैठक बसेका हुन ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu