Connect with us
Kapilvast Forest

कपिलवस्तुका पत्रकार पौडेलको सवारी दुर्घटनामा मृत्यु

२०७७, ३१ चैत्र मंगलवारमा प्रकाशित

 

कपिलवस्तु –सवारी दुर्घटनामा परी कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको मृत्यु भएको छ । पत्रिकाको काम सम्पादन गरि बुद्धभूमि घर फर्किने क्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ मा सवारी दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो ।

पश्चिम दिशाबाट आईरहेको ट्रकले विपरित दिशाबाट गईरहेको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यलय पिपराले जानकारी दिएको छ ।

ठक्कर दिएको ट्रक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा परी कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको मृत्यु भए पछि बाणगंगा ८ चप्परगाउँमा स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu