Connect with us
Kapilvast Forest

सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्दै

२०७८, १ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं- सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्दै छ । त्यसको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनमार्फत् दिनुभएको हो । ।‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

 

आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार लागेको उहाँले बताउनु भयो ।नयाँ वर्षमा सरकारले नयाँ(नयाँ कार्यक्रम सुरु गर्न लागेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu